बाढीबाट १९ पुल क्षतिग्रस्त, ४० किलोमिटर सडक अवरुद्ध

काठमाडौँ, भदौ १० गते । रसुवा बाढीका कारण त्रिशुली नदीका १९ भन्दा बढी पुलमा क्षति पुगेको छ । सडक विभागका प्रवक्ता शुभराज न्यौपानेले हालसम्म कम्तीमा १९ वटा पुलमा क्षति पुगेको बताउनुभयो ।

बुधबार बिहान चीनको सिमानाबाट आएको बाढीका कारण ४० किलोमिटर सडक अवरुद्ध भएको छ । प्रवक्ता न्यौपानेका अनुसार सडक विभागले बाढी प्रभावित क्षेत्रमा आवश्यक मेसिन तथा उपकरण परि
चालन गरेको छ । बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य जारी छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...