पोखरा, असोज ३० गते । गण्ढकी प्रद्ेशमा शुक्रबार विहानै २५ नयाँमा संक्रमण पुुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गोरखा जिल्ला र लमजुङ जिल्लाका संक्रमित उपचारको लागि चितवन मेडिकल कलेजमा गएको र सोहि अस्पतालको आईसोलेसनमा रहेको निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सवै जना कन्ट्याकटेसिंबाट पत्ता लागेको बताइएको छ । सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४३४ पुगेको छ ।