पाक्यो धान,काटने चटारो

पोखरा, कात्तिक ११ गते । कतै धान पाकेर काट्ने हातारो छ । धान भित्राउने बेला दशैँको टिकोले किसानलाई रोक्यो ।दशैँ लगत्तै किसानहरु धान काट्न व्यस्त हुन्छन् ।

विगत वर्षमा यति बेला दशैँ मानेर किसान खेतमा लहलह झुलेको धान काट्न व्यस्त हुन्थे । तर यस वर्ष दशै ढिला भएपछि सबै दशैँको रमझममा छन् । दशै लगत्तै कास्कीका किसानहरु धान काटन् व्यस्त हुने छन् ।

कात्तिकमा धान काटेर कुनियो लगाएपछि मंसिरमा किसानले दाई हालेर धान भित्राउने तयारीमा छन् ।पोखराको कुडहर फाँटमा झुलेको धान र पृष्ठभुमिमा देखिएका हिमालहरु ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...