गण्डकीमा एकै पटकमा थपिए ७९ संक्रमित

पोखरा, कात्तिक १२ गते । गण्डकी प्रदेशमा एकै पटकमा ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा नयाँ ७९ जना संक्रमित पुष्टि भएका हुन् ।

सबै संक्रमितहरु कन्ट्याक्ट टे«सिंगबाट पहिचान हुनुभएको हो । सबै संक्रमिहरुतलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६९११ पुगेको छ ्र

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...