पोखरा, कात्तिक १३ गते । गण्डकी प्रदेशमा ३५ जनामा कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा गरिएको परिक्षणमा गण्डकी नयाँ ३५ जनामा संक्रमण पुष्टि भएको हो ।
सबै संक्रमितहरु कन्ट्याक्ट टेसिङबाट पहिचान हुनुभएको हो । सबै संक्रमिहरुतलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको छ ।