राखेप प्रशासन प्रमुख थापालाई कोरोना संक्रमण

काठमाडौ, कात्तिक १३ गते ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) को प्रशासन विभागका विभागीय प्रमुख कुलबहादुर थापालाई कोरोना संक्रमण भएको छ ।

कोरोनाको सामान्य लक्षण देखिएपछि उनले कोरोना परिक्षण गराएका थिए । मंगलवार गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।रिपोर्ट पोजेटिभ देखिएपछि थापा ‘होम आइसोलेसन’ मा रहेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...