पोखराको न्यूरोडमा पीच धमाधम

पाेखरा,कार्तिक १७ गते ।पाेखरा महानगरपालिकाले सडकहरु टिकाउ र बलियो बनाउन महंगो प्रविधिबाट सडक पीच सुरु गरेकाे छ ।पाेखराकाे व्यस्त सडक न्युरोडमा अस्फाल्ट कंकिट पीचकाे काम भैरहेकाे छ ।

याे पीच करिब सात वष टिक्ने अनुमान गरीएकाे छ ।१७ कराेडमा चिप्लेढुंगादेखी सभागृहचाेक सम्मकाे सडक पहिलाे चरणमा अस्फाल्ट पीचकाे काम भैरहेकाे छ ।

तिहार अधिनै न्यूरोडको पीच सक्ने गरी काम धमाधम भैरहेको छ । विहानैदेखि रातीसम्म काम सूरु भएको छ ।

दशै अधि पीच सुरु गरिएपनि कामदार दशै मनाउन घर गएकाले रोक्किएको थियो । आइतबारबाट पीचका काम सुरुभएकोे छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...