उनी पहिलो संविधानसभामा राप्रपाबाट सांसद बनेका थिए । रारा चाउचाउ, हाईड्रो लगायत विभिन्न ब्यापार ब्यवसायमा उनी सफल थिए । सामाजिक क्षेत्रमा उनको महत्वपूर्ण योगदान रहेको छ । नेपाली काग्रेसका आमन्त्रीत सदस्य हुन् ।अहिले बिहान ९ः३० बजे अन्तिम संस्कारको तयारी भैरहेकोे जनाइएको छ ।
