पोखरा, कात्तिक ३० गते । कौडा खेल्ने र खेलाउने सहित ३४ जना फक्राउ परेका छन् । गोरखाको सिरानचोक गाउँपालिका ७ खहरे स्थित धनबहादुर गुरुङको घर कोठामा अवैध रुपमा कौडा खेलीरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
अवैध रुपमा हारजित हुने गरी कौडा खेलिरहेको अवस्थामा फेला पारी सोही स्थानबाट जुवा कौडा (गोटी) थान १६ र नगद एक लाख पचहत्तर हजार सात सय पैतिस समेत बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुको नामावली
१.जिल्ला गोरखा सिरानचोक गाउँपालिका वडा नं. ७ बस्ने वर्ष ४४ को प्रेम बहादुर गुरुङ ।
२.ऐ. ऐ. बस्ने वर्ष १९ को सुनिल मग्राती ।
३.ऐ. ऐ. बस्ने वर्ष ५५ को धन बहादुर गुरुङ ।
४.ऐ. वडा नं. ६ बस्ने वर्ष ३० को प्रेम वस्ती ।
५.ऐ. वडा नं. ७ बस्ने वर्ष ४१ को सोम बहादुर गुरुङ ।
६.ऐ. ऐ. बस्ने वर्ष ३२ को रमेश खड्का ।
७.ऐ. वडा नं. ६ बस्ने बर्ष ३५ को देवी लाल सुनाम ।
८.ऐ. वडा नं. ७ बस्ने वर्ष ३७ को काजी नेपाली ।
९.ऐ. वडा नं. ६ बस्ने वर्ष २४ को सृजन थापा ।
१०.ऐ. ऐ. बस्ने वर्ष ३५ को दिपक पुडासैनी ।
११.ऐ. ऐ. बस्ने वर्ष २४ को किसान गुरुङ ।
१२.ऐ. ऐ. बस्ने वर्ष २८ को अशोक गुरुङ ।
१३.ऐ. ऐ. बस्ने वर्ष ४५ को यम बहादुर गुरुङ ।
१४.ऐ. ऐ. बस्ने वर्ष ३२ को धन बहादुर तामाङ ।
१५.ऐ. ऐ. बस्ने वर्ष ३१ को प्रविण गुरुंङ ।
१६.ऐ. ऐ. बस्ने वर्ष २४ को सुरज लामिछाने ।
१७.ऐ. ऐ. बस्ने वर्ष ३० को एक बहादुर गुरुङ ।
१८.ऐ. वडा नं. ७ बस्ने वर्ष ३८ को कृष्ण खड्का ।
१९.ऐ. भिमसेन थापा गा.पा. वडा नं. १ बस्ने वर्ष २१ को निदिन मिया ।
२०.ऐ. सिरानचोक गा.पा. वडा नं. ७ बस्ने वर्ष ४२ को धन बहादुर खड्का ।
२१.ऐ. वडा नं. ६ बस्ने वर्ष २५ को अजय गुरुङ ।
२२.ऐ. ऐ. बस्ने वर्ष १८ को अनिष भट्ट ।
२३.ऐ. ऐ. बस्ने वर्ष २४ को कृष्ण न्यौपाने ।
२४.ऐ. ऐ. बस्ने वर्ष २६ को सुरज लामिछाने ।
२५.ऐ. ऐ. बस्ने वर्ष २५ को सुर्दशन भट्ट ।
२६.ऐ. ऐ. बस्ने वर्ष ४२ को जयन्त बहादुर गुरुङ ।
२७.ऐ. वडा नं. ७ बस्ने वर्ष ३९ को धर्म प्रसाद भट्ट ।
२८.ऐ. ऐ. बस्ने वर्ष ४५ को सुक बहादुर गुरुङ ।
२९.ऐ. बारपाक सुलिकोट गा.पा. वडा नं. ६ बस्ने वर्ष ३० को मुकेश बानिया ।
३०.ऐ. सिरानचोक गा.पा. वडा नं. ६ बस्ने वर्ष १८ को रोशन गुरुङ ।
३१.ऐ. वडा नं. ७ बस्ने वर्ष ६० को ईन्द्र गुरुङ ।
३२.ऐ. वडा नं. ६ बस्ने वर्ष ३९ को ज्ञानेन्द्र सुवेदी ।
३३.ऐ. वडा नं. ७ बस्ने वर्ष ३७ को पदम बहादुर गुरुङ ।
३४. ऐ. ऐ. बस्ने वर्ष २९ को रमेश खड्का ।