पाेखरा,मंसिर १२ गते ।काेराेना भाइरस संक्रमणबाट पाेखराका दुई जनाकाे मृत्युु भएकाे छ । स्वास्थ्य निर्देशनलय गण्डकीले शुक्रबार एक बिज्ञप्ति जारी गदै दुई जनाकाे मृत्यु भएकाे पुष्टि गरेकाे छ ।मृत्युु हुनेमा पाेखरा महानगरपालिका वडा -२का ५९ बषीय पुरुष रहेका छन ।
उनकाे उपचारकै अबस्थामा चरक मेमोरियल अस्पतालमा मृत्यु भएकाे हाे ।
त्यस्तै पाेखरा ३२ का ६६ बषीय महिलकाे मृत्यु भएकाे छ ।पाेखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचका क्रममा मृत्यु भएकाे हाे । गण्डकीका काेरेनाबाट मृत्यु हुनेकाे संख्या १४६ पुगेकाे छ ।