काठमाडौं, मङ्सिर १३ गते । नेकपाका अध्यक्ष केपी शर्मा ओलीलीले यस अधि अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड’ले वितरण गर्नुभएको प्रस्ताव’को प्रस्तुति–तरिका, भाषाशैली र अन्तरवस्तुले पार्टीमा गंभीर सङ्कट निम्त्याएको बताउनु भएको छ ।
आज सचिवालय बैठकमा पेश गर्नु भएको प्रतिवेदनमा सो कुरा उल्लेख गर्नु भएको हो ।
![](https://safalnews.com/wp-content/uploads/2020/09/fav-150x150.png)