पोखरा, मंसिर ३० गते । गण्डकी प्रदेशमा १०१ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले चार विज्ञप्ति अनुसार थपिएका मध्य पोखराका मात्रै ७४ रहेका छन् ।
त्यस्तै तनहुँका ५ जना, तनहुँ ४ जना, बाग्लुङका ५ जना, लमजुङका १६ जना सहित प्रदेशमा १०१थपिएका छन्।