काठमाडौं, पुस ५ गते ।आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद विघटनको शिफारिस गरेको छ ।
सो कुरा मन्त्रिपरिषद्का एक सदस्यले जानकारी गराउनुभयो । यसबारे औपचारिक रुपमा भने पुष्टि हुन बाँकी छ ।