कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं । कक्षा १२ को नतिजा आज सार्वजनिक भएको छ ।कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा ९ मंसिरदेखि भएको थियो । परीक्षामा देशभरबाट चार लाख ३२ हजार परीक्षार्थी सहभागी भएका थिए ।

कोरोना महामारीका कारण गत वैशाखमा निर्धारित परीक्षा मंसिर ९ बाट शुरू भएको थियो । यसवर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिइएको थियो ।

 

कक्षा ११ को थप ४० प्रतिशत र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशन गरिएको बोर्डले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...