पोखरामा आमहडताल (फोटो फिचर)

पोखरा, माघ २२ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहले आव्हान गरेको देशव्यापी आमहड्तालले पोखराको जनजीवन प्रभावित भएको ।

बन्दका कारण उद्योग, कलकारखाना, बजार र यातायत ठप्प छन् । विहानैदेखि बन्दकर्ताहरु चोकचोकमा बसेर बन्द अवज्ञा गर्ने सवारी साधान नियन्त्रणमा लिएका छन् । पोखराका मुख्यबजाहरु पूर्ण रुपमा बन्द छन् ।

सडकमा मोटरसाइकल भने निर्वाध चलेका छन् । विहान मोटरसाइकलका चावी नियन्त्रणमा लिएपनि मध्यान्हपछि मोटरसाइकल निर्वाच सञ्चालनमा आएका छन् ।

त्यस्तै कास्की जिल्ला भन्दा बाहिरबाट आएका सवारी साधन पोखरा महानगरका सिमानमा रोक्किएका छन् । पोखराको तालचोक, छोरेपाटन हेमजामा सावरी साधान रोक्किा छन् । लेखनाथको तालचोकमा मालबाह ट्रक सडक किनारमा रोएिका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...