युवा परिषद कास्कीको अध्यक्षमा देवकोटा

पोखरा, फागुन ७ गते । युवा परिषद कास्कीको अध्यक्षमा विद्यार्थी नेता विवेक देवकोटा नियूत्त हुनुभएको छ । नेपाल सरकार मन्त्रिपरिषदले युवा परिषद कास्कीको अध्यक्षमा देवकोटालाई नियूत्त गरेको हो ।

युवा परिषद युवा तथा खेलकुद मन्त्रयालय मातहत रहेको छ । अध्यक्ष नियूक्त नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) ओली समुहको अन्नपूर्ण गाँउपालिकाको सचिवालय सदस्य, अनेरास्ववियू कास्कीको संयोजक एवं केन्द्रीय सदस्य समेत रहनुभएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...