पोखरा, फागुन २१ गते ।प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले शान्ति चाहेको बताउनु भएको छ । विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीसंगको हस्ताक्षर कार्यक्रमा बोल्दै उहाँले नेपाली जनता शान्ति, स्वाधिनता, राष्टियता अखण्डताको रक्षा चाहेको बताउनुभयो ।
उहाँले नेपाल शान्तिपूर्ण देश भएको बताउनुभयो ।नेपालमा हिसा समाप्त भएको बताउदै शान्तिपूर्ण देश भएको बताउनुभयो । उहाँले समृद्ध नेपाल सुखी नेपालीको सपनालाई सफल बनाउने कार्यलाई यो सहमतीले महत्वपूर्ण भुमिका खेल्नुभयो ।