प्रतिनिधि सभा बैठक स्थगित, २६ गते बुधबार बस्ने

काठमाडौं, फागनु २३ गते । आजबाट शुरु भएको प्रतिनिधिसभाको बैठक १० मिनेटका लागि स्थिगित भएकोमा पछि बैठक सूचना टाँस गरेर स्थगित गरिएको ।अर्को बैठक फागुन २६ गते बुधबार दिनको १ः०० बजे बस्ने भएको छ ।

नेपाली काँग्रेस र जनता समाजबादी पार्टी संसद अवरुद्ध गरेपछि बैठक दश मिनेट स्थगित भएको थियो । त्यसपछि संसद सचिवालयले सुचना टाँस गरी बैठक  स्थगित गरेको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...