पोखरा, चैत १ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल एमालेको वरिष्ठ नेता नभएको बताउनुभएको छ । एक टेलिभिजन कार्यक्रममा अन्र्तवाता दिदै उहाँले माधव नेपाल वरिष्ठ नेता हैन । झलनाथ खनाल जी वरिष्ठ नेता हो भन्नुभयो ।
उहाँले गल्ती गर्ने नेताहरुले स्वीकार गर्नुपर्ने समेत बताउनुभयो । अन्यौल सृजना गर्न उहाँहरुले गरेको बताउदै भन्नुभयो, अस्थिरता बनाउन भुमिका खेल्नुभयो । जुझेपछि घाउ लाग्छ । सिंग फुत्कीन्छ भन्नुभयो । झुटा आरोप निकालेर प्रस्ताव बाडने काम गरेको बताउनुभयो ।