केही मान्छेहरु भौतारीएका छन्, केही अन्दवय छन्: प्रधानमन्त्री ओली

पोखरा, चैत १ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतबाट एमाले ब्यूँतिएपछि केही मान्छे भौतारी रहेको बताउनुभएको छ । केही साथीहरु अन्दवय छन् । कहाँ छन थाहा छैन् । टेलिभिजन अनलाईमा देखिन्छ अध्यक्ष ओलीले भन्नुभयो, क्रिया प्रतिक्रिया देखिन्छ तर कहाँ छन् । उहाँहरुले स्वयम परिकल्पना गर्नुभएको थियो । आमा मरिहाल्छन् । त्यस्तो भएन् ।

बैठक मैले बोलाएको महासचिवले बोलाएको बैठक हो । बहुमत केन्द्रीय सदस्यहरुको बैठक । केही सदस्यहरु नआएको भन्दै उहाँले भन्नुभयो, सात गतेको बैठकमा सुनिन भन्न पाइदैन् । मोबाइलका एसएमएस हेन जादैनौहोला । फोनकल हेर्न जादैनौ । केहीले थाहा पाउने केहीले थाहा नपाउने भन्ने हुदैन् उहाँको भनाई थियो ।

माधव नेपाल वरिष्ठ नेता हैन ः अध्यक्ष ओली

माधव नेपाल एमालेको वरिष्ठ नेता नभएको बताउनुभएको छ । एक टेलिभिजन कार्यक्रममा अन्र्तवाता दिदै उहाँले माधव नेपाल वरिष्ठ नेता हैन । झलनाथ खनाल जी वरिष्ठ नेता हो भन्नुभयो । उहाँले गल्ती गर्ने नेताहरुले स्वीकार गर्नुपर्ने समेत बताउनुभयो । अन्यौल सृजना गर्न उहाँहरुले गरेको बताउदै भन्नुभयो, अस्थिरता बनाउन भुमिका खेल्नुभयो । जुझेपछि घाउ लाग्छ । सिंग फुत्कीन्छ भन्नुभयो । झुटा आरोप निकालेर प्रस्ताव बाडने काम गरेको बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...