केपी ओली र माधव नेपाल पक्षबीच छलफल सुरु

काठमाडौं, चैत २ गते । नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपाल लयागतका नेताहरुबीच पार्टी कार्यालय धुम्बाराहीमा वार्ता शुरु भएको छ ।


विगत केही समयदेखि दुई नेताबीच असझदारी बढिरहेका बेला आज दुई पक्षबीच वार्ता शुरु भएको हो । दुबै पक्षका शीर्ष नेतासँगै केही अन्य नेताहरू पनि वार्तामा सहभागी हुन धुम्बाराही पुग्नुभएकाे छ । साे वार्तामा सहभागी हुन नेता गाेकर्ण विष्ट, रघुजी पन्त, भीम रावल, सुरेन्द्र पाण्डे पनि पार्टी कार्यालय पुग्नुभएकाे छ। यस्तै वार्तामा सहभागी हुन नेला सुवास नेम्वाङ,  मन्त्री इश्वर पाेखरेल प्रदीप ज्ञवाली, विष्णु पाैडेल पनि धुम्बाराही पुग्नुभएकाे छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...