राष्ट्रपति भण्डारीद्धारा सर्वदलीय बैठक आह्वान, अपराह्न ४ बजे बस्दै

काठमाडौं, चैत ३ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।

सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरूलाई समसामयिक विषयमा छलफल गर्नका लागि आह्वान गर्नुभएको हो ।
राष्ट्रपतिले अपराह्न ४ बजे राष्ट्रपति भवनमा छलफलका लागि आह्वान बैठक आह्वान गरेको उहाँका प्रमुख स्वकीय सचिव डा। भेषराज अधिकारीले दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...