भ्रष्टाचारको विरोध गदै बजार परिक्रममा

पोखरा, चैत ७ गते ।हाम्रो परिवर्तन नेपालले भ्रष्टाचारको विरोध गदै बजार परिक्रममा गरेको छ । भष्ट्राचार विरुद्ध लेखिएको टिर्सट लगाएर पोखरा मानवअधिकार चोकबाट पोखरा न्युरोड, सभागृह, पृथ्वीचोक नयाँबजार, महेन्द्रपुल हुुँदै मानवअधिकार चोकमागएर बजार परिक्रममाकार्याक्रम सकिएको थियो ।

भ्रष्टाचार हटाऔं, देशलाई बचाऔं र भ्रष्टाचारीको बिरोध गरौं, परिवर्तन नेपालको मुलभुतआधार नै भ्रष्टाचारको अन्त्यहो , भ्रष्टाचार र भ्रष्टाचारीलाई बाइबाइ सन्तुलन नेपालहाइहाइ, देशको सम्मनगर्नु नै भ्रष्टचारीको अन्त्यगर्नु हो, लयातकानारा लेखेको प्ले कार्ड बोकेर बजार परिक्रमा गरेकाथिए ।

 

हाम्रो परिवर्तन नेपालका संयोजक डाक्टर ढाका कुुमार श्रेष्ठले अव नेपालीले भष्ट्राको विरुद्धमा संस्थाको कदम सरु भएको बताए । हाम्रो परिवर्तन नेपालका संयोजक हरि कार्कीले भष्ट्राचारको विरुद्धमा नबोलेमा देशमाबिकास नहुने बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...