पत्रकार महासंघ चुनावको अन्तिम परिणाम : जित्ने र हार्ने कसले कति मत पाए ?

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको छ । निर्वाचन समितिका अनुसार महासंघको अध्यक्षमा प्रेस युनियन गठबन्धनका उम्मेदवार विपुल पोखरेल तीन हजार मतान्तरले पूरै प्यानलसहित निर्वाचित भएका छन् ।

पोखरेलले ६ हजार ९४२ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्धन्द्धी प्रेस चौतारीकी उम्मेदवार निर्मला शर्माले ३ हजार ९१५ मत प्राप्त गरेकी छन् । अध्यक्षका अर्का प्रत्यासी गजेन्द्र बुढाथोकीले ६९१ मत प्राप्त गरेका छ

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...