नेपालमा आज मात्रै २८ सङ्क्रमितको मृत्यु

काठमाडौं, बैशाख १२ गते । नेपालमा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका २८ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा २८ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको जनाएको छ ।


मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्दै थपिएका मृतकसँगै नेपालमा कोरोनाभाइरसबाट कुल तीन हजार १६४ जनाको मृत्यु भएको जनाएको छ। चौबीस घण्टामा मात्रै १६ जना सङ्क्रमितको मृत्यु भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...