पोखरा, बैशाख २० गते । लुम्विनि प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले एउटा चुनाव चिन्ह लिएर चुनाव जित्नेहरुलाई अर्काे दल परिर्वतनको अधिकार नभएको बताउनु भएको छ । दोश्रो पटक मुख्यमन्त्री नियूक्त हुनुभएका पोखरेलले लुम्विनी प्रदेशको यथार्यता भन्दै सामाजिक सञ्जाल फेबुकमा उहाँले लेख्नुभएको छ,चुनाव चिन्ह सूर्य लिएकाहरु हाम्रा पक्षमा भनेर देखाउने र त्यसका पक्षमा राष्ट्रिय पार्टीका नेताले वक्तव्य जारीगर्ने कुरा लज्जास्पद विषय हो ।
