गण्डकी मुख्यमन्त्री गुरुङको राजीनामा स्वीकृत

प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष गुरुङले राजीनामा बुझाएका छन् । आज नेकपा एमाले संसदीय दलको बैठक बसेको थियो । यसैबीच प्रदेश प्रमुख पौडेलले गुरुङको राजीनामा स्वीकृत गरेकी छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...