संसद अधिवेशन राति १२ बजेदेखि अन्त्य गर्न सिफारिस

२७ वैशाख, काठमाडौं । सरकारले प्रतिनिधिसभाको विशेष अधिवेशन सोमबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्न सिफारिस गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...