पोखराका सात सहित गण्डकीमा १६ जना संक्रमितको मृत्यु

पोखरा, बैशाख २९ गते । गण्डकी प्रदेशमा कोरोना संक्रमित १६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा पोखराका विभिन्न अस्पतालमा उपचारत संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको विज्ञप्तिमा जनाएको छ ।

यो गण्डकी प्रदेशको अहिलेसम्मकै धेरै हो । मृतक मध्य सात जना पोखराका रहेका छन् । तीन जना म्याग्दीका गोरखा र बागलुंका एकएक जना रहेका छन् भने तनहुँका तीन र दांगका जना रहेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...