पोखराका आठ सहित गण्डकीमा १४ संक्रमितको मृत्यु

पोखरा, बैशाख ३० गते ।गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखराका आठ, बागलुंका चार, म्याग्दीका सहित पोखराका विभिन्न अस्पतालमा उपचाररत १४ संक्रमितको मृत्यु भएको हो ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले पछिल्लो विवरण सार्वजनीक गदै गण्डकीमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३१८ पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...