गण्डकीमा २८ जना संक्रमितको मृत्यु, ७७० नयाँ संक्रमित थपिए

पोखरा, जेठ २ गते ।गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना संमणबाट २८ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनाय गण्डकीले पछिल्लो २४ घण्टाको विवरण सार्वजनीक गदै २८ जनाको मृत्यु भएको जनाएको हो ।

गण्डकीमा आइतबार अहिलेसम्मकै धेरै जनाको मृत्यु भएको हो । मृत्यु भएका मध्य ९ जना कास्कीका, सात जना स्याजाका, तीन जना तनहुँका, लमजग र नवपरासीका दुईदुई जना रहेका छन् ।

 

मुस्तांग, म्याग्दी र गोखराका एकएक जनाको मृत्यु भएको छ । त्यस्तै गण्डकीमा ७७७ जना नयाँ संक्रमित थपिएका छन् । थपिएका मध्य ३०१ महिला,४०६ पुरुष रहेका छन् । सबैभन्दा धेरै कास्कीमा ३७८ जना थपिएका छन् । त्यस्तै बागलंगमा ९९ जना, स्यांजमा ६१ जना, गोरखामा ४९ जना, पर्वतमा ९२ जना र २४ जना नवलपरासी पूर्वका रहेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...