दीपक मनाङगे फेरी युवा तथा खेलकुदमन्त्री नियूक्त

पोखरा, जेठ ५ गते ।राजीव गुरुङ(दीपक मनाङगे फेरी गण्डकी प्रदेशको युवा तथा खेलकुमन्त्री नियूक्त हुनुभएको छ । ।

गर्नुभएको छ । विस्तार गरिएको मन्त्रीपरिषद्मा उहाँले युवा तथा खेलकुद मन्त्रालयको जिेम्मवारी प्राप्त गर्नुभएको हो । आजै नवनियूक्तमन्त्रीहरुको सपथ ग्रहण भएपनि उहाँ उपस्थित हुनुभएन । उहाँ प्रद्येश बाहिर रहेकाले उपस्थित नहुनुभएको हो । उहाँ पोखरा आएपनि पद तथा गोपनियताको सपथ ग्रहण गर्नुहुने छ ।

गत बैशाख १६ गते मनाङगेले युवा तथा खेलकुदमन्त्रीमा नियूक्त हुनुभएको थियो । । मुख्यमन्त्री गुरुङले बैशाख २६ गते राजीनामा दिएपछि मनाङगे दश दिन मन्त्री बन्नुभएको थियो । सामाजिक विकास मन्त्रालय अन्र्तगत रहेको युवा तथा खेलकुद मन्त्रालय फुटाएर मनाङगेलाई मन्त्री बनाइएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...