पोखरा, जेठ ५ गते । बुधबार किरण गुरुङले आर्थिक मामिला तथा योजनामन्त्री र रामशरण बस्नेत, विकस लम्साल र नरदेवी पुनले विना विभागीय मन्त्रीका रुपमा प्रदेश प्रमुख सीता पौडेलबाट पद तथा गोपनीयताको शपथ र परिर्वतन गरेका छन् । मुख्यमन्त्री गुरुङले राजनीतिक सल्लाहकारमा डा.भिष्मराज अधिकारीलाई नियूक्त गर्नुभएको छ ।
यसअघि राजनीतिक सल्लाहकार रहनु भएका गोविन्द बहादुर नेपालीलाई हटाएर अधिकारीलाई नियूक्त गर्नुभएको हो । अधिकारी मुख्मन्त्रीको गृह जिल्लाका हुनुहुन्छ ।