बहुमत सदस्यको हस्ताक्षरसहित विपक्षी दल शीतल निवास प्रस्थान

काठमाडौं । संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनको दावी गर्दै विपक्षी गठबन्धनका नेताहरु राष्ट्रपति भवन शीतल निवासतर्फ लागेका छन् ।

 

सिंहदरबारमा केही बेर बसेको बैठकपछि माधव नेपाल पक्षका सांसदहरुको समेत हस्ताक्षर बोकेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने दावी प्रस्तुत गर्न गएका हुन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...