ज्येष्ठ नागरिक भत्ता १ हजार बृद्धि, अव मासिक चार हजार पाउने

पोखरा, जेठ १५ गते । सामाजिक सुरक्षा भत्ता बृद्धि भएको छ । सरकारले आज सार्वजनीक गरेको बजेट मार्फत सवैखाले सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत बृद्धि गरिएको छ ।

ज्येष्ठ नागरिक भत्तामा एक हजार बृद्धि गरी चार हजार पुयाइएको छ । यसअघि ३ हजार रहेको ज्येष्ठ नागरिक भत्ता एक हजार बृद्धि भएको अर्थमन्त्री विष्णु पौडेलले बताए । सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब विनियोजना गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...