पोखरा, जेठ १५ गते । पोखराको छिनेडाँडामा पोखरा अन्तराष्टिय क्षेत्रीय विमानस्थल निर्माण यसै वर्ष निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याइने भएको छ ।
सरकारले शनिबार सार्वजनीक गरेको बजेट भाषण मार्फत पोखरा विमानस्थल निर्माण सम्पन्न गर्न ८ अर्ब ५० करोड विनियोजना गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।