काठमडौं, जेठ १८ गते । विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ ।

लामो समयदेखि कोरोना सक्रंमणबाट विरामी भई मेडसिटी अस्पतालमा उपचाररत रहनु भएका थापाको निधन भएकाे मेडसिटी अस्पतालका सञ्चार अधिकृत मोनिता पोखरेले बताउनुभयो । उहाँले उहाँको ४ः२५ मिनेटमा निधन भएको थियाे ।