महतोका उग्र र अस्वीकार्य विचारलाई प्रधानमन्त्रीले अनुमोदन गरेका हुन?

पोखरा, जेठ २२ गते । राप्रपा अध्यक्ष कमल थापाले राजेन्द्र महतोको अभिब्यक्तिलाaई अनुमोनद गरेका हुन् ? भन्दै प्रश्न गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै “२०७२ को आर्थिक नाकाबन्दीका समयमा सार्वभौम नेपालको अधिकारको पक्षमा स्पष्ट रुपमा उभिए स्मरण गदै थापाले लेखेका छन्, त्यसपछिको आम निर्वाचनमा बहुमतसँगै आम नेपालीको आदर कमाएका ओलीले के जसपासँग राजनीतिक समीकरण बनाउँदा महतोका यी उग्र र अस्वीकार्य विचारलाई अनुमोदन गरेका हुन?”

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...