कास्कीको लुम्ले र घोरेपानीमा भारी वर्षा मापन, खतराको संकेत स्वरुप साइरन बजाइयो

पोखरा, असार १ गते । पानी निरन्तर परिरहेको छ । सोमबार साँझबाट परेको पानी निरन्तर परिहेको छ । भारि वर्षका कारण गण्डकीका तीन जिल्लामा जोखिममा परेका छन् । तीन जिल्लामा खतराको संकेत स्वरुप बजाइएको छ ।


कास्कीको लुम्ले, म्याग्दीको घोरेपानी र नवलपरासीको अरुण खोला स्टेशनमा भारी वर्षा मापन भएकाले खतराको संकेत स्वरुप साइरन बजाइएको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस क्षेत्रमा सर्तक रहन आग्रह समेत गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...