पोखरा, साउन १८ गते ।बैकिङ कसुर मुद्दामा फरार ब्यक्तिलाई कास्की प्रहरीले पक्राउ गरेको छ। उच्च अदालत पाटनले ेबैकिङ कसुर मुद्दामा ७ दिनकैद सजाय र सत्र लाख चौरासी हजार दुई सय पचास रुपैयाँ जरिवाना तोकि हाल सम्म फरार रहेका पोखरा महानगरपालिकावडा नं ०६ बस्ने खेमराज पौडेललाई पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ ।
पौडेललाई यआफनै घरबाटै पक्राउ गरी कास्की जिल्ला अदालत पेश गरिएको प्रहरीले जनाएको छ ।