रोएको मनले दुनियाँ हँसाउने गोर्खाली सन्तोष

अश्विनदानी/भदौ १५, गोरखा ।आजभोलीशुक्रबार र शनिबार आउन्नैहुन्न, गोरखाको पालुङटार नगरपालिका—६का९३बर्षियकुलबहादुरथापा, उनकीश्रीमती ८६बर्षियनन्दकुमारी र५६बर्षियबुहारीसितालाईघडीको सुईजतिसक्दो छिटो घुमेरनौ बज्दिएहुन्थ्यो जस्तो लाग्छ । कारण— ‘अहिले प्रत्यकशुक्रबारर शनिबार रातिनौ बजेदेखिकान्तिपुर टेलिभिजनमाकमेडिच्याम्पियनसिजन टुआउने गर्छ ।’


उनीहरु कमेडिखासै बुझ्दैन्,कमेडिच्याम्पिएनभनेको के हो ? राम्ररीअझै बुझेका छैनन् । तर, पनिकमेडिच्याम्पियननहेरी उनीहरुलाईशुक्रबार र शनिबार रातिनिन्द्रै लाग्दैन ।उनीहरुको नाति÷छोरागोर्खालीकमेडियन (सन्तोष थापा) ‘कमेडिच्याम्पियनसिजनटु’काप्रतिशप्रर्धिहुन् ।त्यसैलेशुक्रबार सन्तोषलाईटिभीमा हेरेपछिमात्रैउनीहरुआरामले निदाउने गर्छन् ।

सन्तोषकीआमाभन्छिन्, ‘सन्तोषको हजुर बुबा र हजुर आमादुबैजनाबुढाभईसक्नु भयो ।हजुर बुबाले एउटाआँखा देख्नुहुन्न ।कानअलिअलि सुन्नुुहुन्छ ।दुबैजनानातिलाई टिभीमा हेर्न मन लागेर होलाजतिखेरै आजके बार हो ?भनेर सोधिराख्नु हुन्छ ।शुक्रबार त हामीछिट्टैखानाखाएरटिभी हेर्न थाल्छौँ ।’
सन्तोष अहिले ‘च्याम्पियनको टपफोर’ मापुगेकाछन् । उनी ‘टपथ्रि’मापुग्ने दाबेदार प्रतिशप्रर्धि हुन् ।

जीवनमाखुलेरहाँस्ननसकेका सन्तोषले सबैलाई हसाउनथालेपछि . . .दिदिहरु शान्ता, सरिता र दाई शिवपछिसन्तोष जन्मिए।उनी घरकाकान्छो छोरा हुन् ।उनको बाबु(तिलकबहादुर)लामो समय भारतमाकाम गरे । त्यहीको कमाईलेउनीहरुको घरखर्च चल्थ्यो ।२०५४ सालमा सन्तोष जन्मिए । तिलकबहादुरमाथिअर्काे जिम्मेवारी थपियो ।अनि,धनकमाएरछोरा÷छोरीर परिवारलाई सुखदिनेआशमा २०५८उनीमलेसियाहिँडे । तर, दुुर्भाग्य ! सन्तान र परिवारकोउज्जवलभविश्यकोझिनो आशबोकेर बिदेशिएकाउनीउतैविलिनभए । सपनाबोकेरजहाजचढेकाउनी,लास बनेर फर्किए ।
४बर्षकै उमेर हुँदा सन्तोषलेबाबु गुमाए ।२०६४ मंसिरमातिलकबहादुरलेमलेसियामै मृत्यु भयो ।

सन्तोषले राम्रोसँगबाबुको माया र स्नेहलाईमहशुसगर्न समेत पाएनन् । ‘कान्छो (सन्तोष) सानै थियो, उहाँबित्नु भयो ।बाउसँग खेल्ने, रहमाउने त परको कुरा ।त्यसले त बाउलाई राम्ररी देख्नपनिपाएन’, सन्तोषकीआमाबिगत सुनाउछिन् ।सँगै जीउने, सँगै मर्नेकसमखाएकाश्रीमान् सुनौलो भविश्यको कल्पना गरेर धनकमाउन(२०५८ सालमा) बिदेशिए ।त्यसपछिकहिल्यै फर्केर आएनन् । श्रीमान्को मृत्यु पछि परिवारको सबै जिम्मेवारी सिताकै काँधमाआयो । सबै सन्तान सानै थिए, सासुु—ससुरालाई बुढेशकालले छोईसकेको थियो । खासै कामगर्न सक्दैनथे ।

जीवन साथिको साथबाट सदाकालागिएक्लिएपछिकोपिडा र त्यसपछिकासमस्या सम्झँदाआजभोलिपनिसिताकाआँखा रसाउने गर्छन् । उनीविगत सम्झँदै भन्छिन्, ‘उहाँको स्वर्गबास भएपछिछोरा छोरी पढाउने, हुर्काउने, सासु—ससुरासियार्ने सबै आफैले गर्न पर्ने भयो । मेलापात, खेति, किसानी गरेरैहुर्काएँ ।कम्तदुख गरेँ, त्यो दिन सम्झँदाअझै बिरक्त लाग्छ ।’

अहिले दुई छोरी र जेठो छोराको विहे भईसक्यो ।जेठो छोरा बैदेशिक रोजगारिकालागि(बराईन)माछन् ।सन्तोष कमेडिच्याम्पियनमागएपछि ‘पपुलर’भईसके ।सन्तोषको कमेडि हेरेरगाउँका सबैलेप्रशांसा गर्छन् ।जब छोराछोरीको प्रगतिमाअरुले प्रशांसा गर्न थाल्छन्, सिताखुसीले गदगदहुन्छिन्, रमाउँछिन् ।्

‘अहिले त गाउँका सबैलेकमेडिच्याम्पियनको आमाभनेर भन्छन् ।खुसीलाग्छ,छोरा फष्टभईदिएहुन्थ्यो ।भगवानसँगकामना गरेको छु,यिनिहरु सबैको सधैँ राम्रो होस्’,उनीखुसीब्यक्तगर्छिन् । नेपालप्रहरीको जागिर, टिक्ननसकेको खुसी. . .सामान्य परिवारमाजन्मिएका सन्तोषलाईउनकीआमाले दुखसुख गरेरगाउँकै स्कूलमाकक्षा१२ सम्मपढाईन् । २०७१ सालमाकक्षा १२ को परिक्षापछि सन्तोष कम्प्युटरसिक्नकाठमाण्डौँ गए । जेठिदिदिकोमा बसेरकम्युटर सिके ।

कक्षा १२ को परिक्षाफलआयो उनीपास भए । सन्तोषले सानैदेखिआमाको दुखलाईबुझेकाथिए । १२पास गरिसकेपछिअबकुनै जागिर खानुपर्छ,आमालाई सुख दिनुपर्छभन्ने लाग्यो । नेपालप्रहरीमाप्रयास गरे । २०७३भदौ १५गतेउनी नेपालप्रहरीमाछनौट भए ।उनी‘लाहुुरे’बने । तालिम सकेर ड्युटीगर्न थाले । सन्तोष नेपालप्रहरी भएकोमा परिवारका सबै सदस्यखुसीथिए । तर,उनको परिवारको यो खुसीपनिलामो समयसम्मटिक्क सकेन् ।

नेपालप्रहरीमाभर्ति भएकोतीनबर्षनबित्दै सन्तोष बिरामीभए । ‘प्रहरीमाजागिरखाएको तीनबर्ष नबित्दैकान्छोलाई (सन्तोषलाई) ढाडको समस्याआयो । बेस्सरी बिरामीपर्याे । ५÷६महिना तओछ्यानको आछ्यानमै बस्नपर्याे । अनिजागिर पनिछाड्न पर्याे’, सन्तोषकीआमाबिलौनागर्छिन् ।

अनिकमेडिच्याम्पियनमा . . .
बिरामीभएर प्रहरीको जागिर छाडेपछि सन्तोष फेरि काठमाण्डौँ गए । त्यहाँदिदिको पसलथियो, दिदिलाई काममासहयोग गर्न थाले । एकपटकहातपारेको खुसीलाई गुमाएकासन्तोषको दिनचार्य दिदिको काममा सहयोग गरेरैबित्नथाल्यो ।यत्तिकैमा ‘कमेडिच्याम्पियनसिजनटु’ शुरु हुुने कुरा थाहापाए ।

सन्तोषले ‘कमेडिच्याम्पियनसिजनअन’खुब हेर्थे ।उनी सानैदेखि कमेडियन स्वभावभएकाले पनिहोला, कमेडिभन्ने बित्तिकै उनलाई रमाईलो लाग्थ्यो । अनि, ‘सिजनटु’भागलिने सोच बनाए । आवश्यकप्रक्रिया पूरा गरेर भागलिए । ‘म सानैदेखि स्कूलमापनिक्यारीकेचर गर्थेँ, रमाईलो गर्नुपर्छ भन्ने लाग्थ्यो । सिजनअन त टोटलै हेरेको छु । अनिसिजन टु शुरु हुने थाहापाएपछिभागलिउँलिउँलाग्यो ।अहिले यो ठाउँमाआईपुगेको छु’, उनीभन्छन् ।

भोटकालागिअपिल . . .

स्कूलपढ्दादेखि नै सन्तोष साथीहरुलाईबटुलेरकमेडिगर्ने, हसाउने गर्थे । तर, उनीऔपचारिक रुपमा (स्टेजमा)कमेडि गरेको भनेपहिलो पटककमेडिच्याम्पियनमा नै हो । सरल भाषामाहसाएर, पेचिलो सन्देशदिने क्षमताभएकागोर्खालीसन्तोषअहिले चर्चित छन् ।उनी‘कमेडिच्याम्पियनसिजनटु’काचर्चित कमेडियनहुन् ।अहिले ‘टपथ्रि’कालागिउनले प्रतिशप्रर्धा गरिरहेकाउनले आफुलाईभोटदिएरउत्कृष्ट ३मापुर्याईदिनकालागिउनले सबैलाई आग्रह गरेकाछन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...