कालिका तेक्वान्दो स्कुलमा बेल्ट टेष्ट

पोखरा, असोज १० गते ।पोखरा महानगरपालिका २४ मा स्थित कालिका माध्यमिक विद्यालयमा तेक्वान्दोको बेल्ट टेष्ट सम्पन्न भएको छ । कालिका तेक्वान्दो स्कुलमा जुनियर बेल्ट टेस्ट शनिबार सम्पन्न भएको हो ।

सेतो पेटि ४ पहेलो पेटि ८, हरियो४, निलो २ गरी जम्म १८ जना खेलाडिको बेल्ट टेष्ट गरिएको प्रशिक्षक बोधराज गिरिले जानकारी दिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...