पोखरा, कात्तिक ९ गते ं । नेकपा एमालेको देशैभर पालिकाहरुमा अविधेशन गदै छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आज भर्चुअल माध्यमबाट देशभरकै पालिकाको अधिवेशन उद्घाटन गर्ने छन ।
कात्तिक ६ गते देशभरका वडा अधिवेशन सम्पन्न गरेको एमालेले आज स्थानीय तहका पालिकामा एकै पटक अधिवेशन गर्न लागेको हो । पार्टी एकताको सन्देश दिने गरी वडा तहमा सर्वसम्मत नेतृत्व चयन गरेको एमालेले पालिका तहमा पनि सर्वसम्मत नेतृत्व चयनको प्रयास गर्ने छ । अविधेशन अन्र्तगत कास्कीका पाँच वटै स्थानिय तहमा अधिवेशनको तयारी भैरहेको छ