काठमाडौं मङ्सिर २८ गते । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्र्तगत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मत गणना जारी छ । अहिलेसम्म ३१८१ मतणना हुदाँ सभापतिमा शेरबादुर देउवाल अग्रता कायम गरेका छन् ।
शेरबहादुर देउवा– १५०६, शेखर कोइराला– ११७८, प्रकाशमानसिंह– २५४, विमलेन्द्र निधि– १७३, कल्याण गुरुङ– १५ । देउवा र कोइरालाको मतान्तर– ३२८ ।
निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसेके छ । पहिलो चरणबाटै सभापतिमा निर्वाचित हुन कम्तिमा २ हजार ३ सय ४० मत आवश्यक पर्दछ ।प्रकाशमान सिंह २०५, बिमलेन्द्र निधि १६६, कल्याण गुरुङले १२ मत प्राप्त गर्नु भएको छ ।