काठमाडौं मङ्सिर २८ गते । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्र्तगत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मत गणना जारी छ । अहिलेसम्म ३१८१ मतणना हुदाँ सभापतिमा शेरबादुर देउवाल अग्रता कायम गरेका छन्
गणना– ३२८२ । शेरबहादुर देउवा– १५६५, शेखर कोइराला– ११९७, प्रकाशमानसिंह– २५७, विमलेन्द्र निधि– २०१, कल्याण गुरुङ– १७ । देउवा र कोइरालाको मतान्तर– २५९ ।
निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसेके छ । पहिलो चरणबाटै सभापतिमा निर्वाचित हुन कम्तिमा २ हजार ३ सय ४० मत आवश्यक पर्दछ ।