३७७९ मत गणना : देउवालाई १७९८, कोइराला लाई १४१३मत प्राप्त

काठमाडौं मङ्सिर २८ गते । नेपाली कांग्रेसको १४औं महाधिवेशनको पदाधिकारी चयनका लागि भएको सभापति पदका उम्मेदवारको जारी मतगणनामा शेरबहादुर देउवाको अग्रता कायमै छ ।


पछिल्लो विवरण अनुसार जम्मा तीर्न हजार ७७९ मतगणनामा शेरबहादुर देउवा १७९८, शेखर कोइराला १४१३ मत प्राप्त भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...