सभापति निर्वाचन दोस्रो चरणमा जाने संकेत

काठमाडौं मङ्सिर २८ गते । नेपाली कांग्रेसको १४औं महाधिवेशनको पदाधिकारी चयनका लागि भएको सभापति पदका उम्मेदवारको जारी मतगणनामा शेरबहादुर देउवाको अग्रता कायमै छ ।

पछिल्लो विवरण अनुसार जम्मा चार्र हजार २७६ मतगणनामा शेरबहादुर देउवा २०४६, शेखर कोइराला १६१५ मत प्राप्त भएको छ ।
प्रकाशमान सिंह ३३५, बिमलेन्द्र निधि २३८, कल्याण गुरुङले १९ मत प्राप्त गर्नुभएको छ । काँग्रेस सभापतिका लागि दोश्रो चरणको निर्वाचन हुने सम्भवना बढेको छ । कुनैले पनि बहुमत ल्याउने अवस्था जारी मतणनाबाट अनुमान गर्न सकिन्छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...