नेपाल क्यान्सर अस्पतालका कार्यकारी अध्यक्ष श्रेष्ठलाई सम्मान

काठमाडौं : सिनियर कन्सल्टेन्ट मेडिकल अनकोलोजिस्ट तथा नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्रका संस्थापक कार्यकारी अध्यक्ष डा. सुदीप श्रेष्ठ सम्मानित भएका छन् । सामाजिक संस्था ‘जनचेतना समाज परिवर्तन नेपाल’ले उनलाई सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ स्त्री रोग विशेषज्ञ डा. भोला रिजालले उनलाई सम्मान गरेका हुन् ।
क्यान्सर उपचार र जनतामा क्यान्सर चेतना जगाउने अभियानमा श्रेष्ठको योगदान महत्वपूर्ण छ ।
उक्त अवसरमा श्रेष्ठसहित क्याप्टेन विजय लामा लगायत अन्य अन्य चिकित्सा विशेषज्ञ र सेलिब्रेटीहरूलाई पनि सम्मान गरिएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...