कास्कीको अन्नपूर्णको कार्यपालिकामा एमालेको प्यानलै विजयी

पोखरा, जेठ १८ गते । कास्कीको अन्नपूर्ण गाँउपालिकाको कार्यपालिकामा नेकपा एमालेको प्यानलै विजयी भएको छ । आज भएको निर्वाचनमा कार्यपालिकामा ६ जना एमालेबाट विजयी भएका हुन् ।

अन्नपूर्ण गाँउपालिका कास्कीमा दुई जना अल्पसंख्यक र दलितबाट ४ जना महिला सदस्यहरु निर्वाचित भएका हुन । निर्वाचित कार्यपालिका सदस्यहरुलाई गाँउपालिका अध्यक्ष विष्णुबहादुर केसीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । अन्नपूर्णमा अध्यक्ष उपाध्यक्ष एमालेबाट निर्वाचित भएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...