लाेकदाेहाेरीगीत प्रतिष्ठान कास्कीको अध्यक्षमा तुलसा क्षेत्री

पाेखरा, असाेज ३० गते ।राष्ट्रिय लोक तथा दोहोरीगित प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति कास्कीको अध्यक्षमा तुलसी क्षेत्री चयन भएकी छन । प्रतिष्ठानकाे शनिबार सम्पन्न २१औ बार्षिक साधारण सभा एवम् ८औ जिल्ला अधिबेशन  क्षेत्रीलाई अध्यक्ष चयन गरेकाे हाे ।
प्रतिष्ठानकाे प्रथम उपाध्यक्षमा  परशुराम अधिकारी, दितिय उपाध्यक्षमा  दिपक अधिकारी महिला उपाध्यक्षमा  रिता कार्की कुंवर,सचिबमा नारायण बहादुर सुनार चयन भएका छन । त्यस्तै सह सचिबमा रचित पौडेल,कोषाध्यक्षमा नबराज अधिकारी,सहकोषाध्यक्षमा दुर्गा क्षेत्री चयन भए ।
प्रतिष्ठानकाे सदस्यहरुमा सुनिल गायक, बज्रराज अधिकाकारी, कमला के सी, भानु पौडेल, बिनोद रामदाम,
दिवाकर भन्डारी, किसान नेपाली,प्रकाश आचार्य,पुजा तामाङ,मनोज नेपाली, समिर रामदाम, श्याम ब अधिकारी
कृषण प्रसाद भट्टराइ, कमला सुनार,राजेन्द्र  पोख्रेल, आरती  अधिकारी रहेका छन । अधिवेशनकाे उद्घाटन राष्ट्रिय लाेकदाेहाेरीगीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष प्रााज्ञ प्रजापति पराजुलीले गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...